कोरोनाबाट अत्यन्त प्रभावित देशहरु हेर्नुहोस् — OSNepal

कोरोनाबाट अत्यन्त प्रभावित देशहरु हेर्नुहोस्

LC (KTM) June 02, 2021 0

बेइजिङ १९ जेठ- जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड १२ लाख ५१ हजार ५३ रहेका छन् । सो विश्वविद्यालयल दिएको पछिल्लो विवरणअनुसार अत्यन्त प्रभावित देशहरुका सङ्क्रमित नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

देश सङ्क्रमितको संख्या :- १ . संयुक्त राज्य अमेरिका तीन करोड ३२ लाख ८८ हजार १४

२  . भारत दुई करोड ८३ लाख ७ हजार ८३२३ . ब्राजिल एक करोड ६६ लाख २४ हजार ४८०
४. फ्रान्स ५७ लाख ३८ हजार ६४१
५. टर्की ५२ लाख ५६ हजार ५१६
६ . रुस ५० लाख ३१ हजार ५८३
७ . बेलायत ४५ लाख ६ हजार ३३३
८ . इटाली ४२ लाख २० हजार ३०४
९ . अर्जेन्टिना ३८ लाख १७ हजार १३९ (रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर