अनुत्तरित प्रश्नका उत्तरहरू पाउनका लागि अझै समयले कति कोल्टे फेर्नुपर्छ कसैलाई थाहा छैन : पुर्व राजा ज्ञानेन्द्र — OSNepal

अनुत्तरित प्रश्नका उत्तरहरू पाउनका लागि अझै समयले कति कोल्टे फेर्नुपर्छ कसैलाई थाहा छैन : पुर्व राजा ज्ञानेन्द्र

LC (KTM) June 02, 2021 0

काठमाडौं १९ जेठ पुर्व राजा ज्ञानेन्द्र शाहले आज भन्दा २० वर्ष अगाडी आजै कै दिन नायणहिटी दरबार ह त्याका ण्डलाई कहिल्यै भुल्न नसक्ने बताएका छन् । राजा वीरेन्द्रको वशंनास हुने गरि भएको त्यो हत्याकाण्डको आज २० वर्ष पुरा भएको छ । आज कै दिनलाई सम्झना गर्दै पुर्व राजा ज्ञानेन्द्रले साथ र सम्बन्धहरू चुँड्ने अधिकार नियतीलाई मात्र रहेको बताएका छन् ।

ट्वीटर मार्फत उनले आफ्ना प्रिय दाजू र उनका परिवार प्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेका छन् । साथै यस घटनाको विषयमा अनुत्तरित प्रश्नका उत्तरहरू पाउनका लागि अझै समयले कति कोल्टे फेर्नुपर्छ कसैलाई थाहा नभएको पनि बताएका छन् ।

पुर्व राजा ज्ञानेन्द्ले लेखेका छन्ए,क यस्तो हृदयका चोट, जसलाई कहिले भुल्न सकिन्न। साथ र सम्बन्धहरू चुँड्ने अधिकार नियतीलाई मात्र रहेछ। अनुत्तरित प्रश्नका उत्तरहरू पाउनका लागि अझै समयले कति कोल्टे फेर्नुपर्छ कसैलाई थाहा छैन। प्रिय दाजू र उनका परिवार प्रति हार्दिक श्रद्धाञ्जलि। 🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर