काठमाडौं । तपाईलाई आलु कतिको मन पर्छ रु आलु सबैको भान्सामा पाक्छ । कतिले आलु पकाउदा बोक्रा फाल्छन् भने कतिले आलुको बोक्रा फाल्दैनन् । आलुको बोक्रा शरीरको लागी कतिको फाईदाजनक छ भन्ने कुरा आज बताउन गईरहेका छौ ।
आलुको बोक्रामा एण्टिअक्सिडेण्ट, ब्याक्टेरिया तथा कीटनाशक गुण हुने भएकाले शरीरको छालालाई स्वस्थ र चम्किलो बनाउँछ । आलुको बोक्राले सौन्दर्यलाई विशेष सहयोग पूर्याउछ ।
आलुको बोक्राको लेप लगाउनाले कपाल झर्ने समस्याबाट छुटकारा पाउन सकिन्छ । यसको चोपले आल्मुनियमका भाँडाहरुमा लागेको दाग हटाउन सकिन्छ । यसको बोक्रा नफाली पकाएको खण्डमा यसबाट निकै भिटामिन प्रात्त हुन्छ ,जसले शरीरलाई थप उर्जा दिन मद्धत गर्दछ ।