काठमाडौं ८ माघ । नेकपा एमालेका नेता भीम रावलले सरकारमा रहेका केही व्यक्तिहरू मनपरी गर्ने र बोल्ने गैरजिम्मेवार चरित्र देखाइ रहेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत उनले पछिल्लो श्रृंखला मन्त्री रेणु यादवको अर्को गौरकाण्ड गर्ने धम्कीमा देखिएको विषयलाई लिएर यस्तो बताएका हुन् ।
गैरकानूनी र गलत काम कुरामा छुट हुने हो भने लोकतन्त्र होइन मनपरितन्त्र,ठोकतन्त्र र अपराधलाई प्रश्रय दिएको ठहर्छ। उनले भनेका छन् ।
‘सरकारमा रहेका केही व्यक्तिहरू मनपरी गर्ने र बोल्ने गैरजिम्मेवार चरित्र देखाइरहेका छन्।यसको पछिल्लो श्रृंखला मन्त्री रेणु यादवको अर्को गौरकाण्ड गर्ने धम्कीमा देखिएको छ।गैरकानूनी र गलत काम कुरामा छुट हुने हो भने लोकतन्त्र होइन मनपरितन्त्र,ठोकतन्त्र र अपराधलाई प्रश्रय दिएको ठहर्छ।’
रावलको ट्वीट् : ‘सरकारमा रहेका केही व्यक्तिहरू मनपरी गर्ने र बोल्ने गैरजिम्मेवार चरित्र देखाइरहेका छन्।यसको पछिल्लो श्रृंखला मन्त्री रेणु यादवको अर्को गौरकाण्ड गर्ने धम्कीमा देखिएको छ।गैरकानूनी र गलत काम कुरामा छुट हुने हो भने लोकतन्त्र होइन मनपरितन्त्र,ठोकतन्त्र र अपराधलाई प्रश्रय दिएको ठहर्छ।’
सरकारमा रहेका केही व्यक्तिहरू मनपरी गर्ने र बोल्ने गैरजिम्मेवार चरित्र देखाइरहेका छन्।यसको पछिल्लो श्रृंखला मन्त्री रेणु यादवको अर्को गौरकाण्ड गर्ने धम्कीमा देखिएको छ।गैरकानूनी र गलत काम कुरामा छुट हुने हो भने लोकतन्त्र होइन मनपरितन्त्र,ठोकतन्त्र र अपराधलाई प्रश्रय दिएको ठहर्छ।
— Dr. Bhim Rawal (@BhimRawal179) January 22, 2022