कोरोना संक्रमणले नेपालमा तोड्यो अर्को नयाँ रेकर्ड , आज एकै दिन १२ हजार ३३८जनामा संक्रमण पुष्टि — OSNepal

कोरोना संक्रमणले नेपालमा तोड्यो अर्को नयाँ रेकर्ड , आज एकै दिन १२ हजार ३३८जनामा संक्रमण पुष्टि

LC (KTM) January 20, 2022 0

काठमाडौं ६ माघ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले नयाँ बे्रक तोडेको छ । आज एकै दिन थप १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर २१ हजार ७ जनाको पीसीआर टेष्ट गर्दा १० हजार ५२ तथा ६ हजार ४९० नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २८६ जना गरी १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा ६४९ जना संक्रमण मुक्त भएका छन् , भने ४ जनाको मृत्‍यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर