उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक प्रधानमन्त्री देउवाको कारण स्थगित — OSNepal

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक प्रधानमन्त्री देउवाको कारण स्थगित

LC (KTM) January 20, 2022 0

काठमाडौं ६ माघ । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित् भएको छ । आज बिहिबार अपरान्ह्र ४ बजे बस्ने भनिएको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको हो ।

बैठक स्थगित भएकोबारे समितिका संयोजक रामचन्द्र पौडेलले जानकारी दिएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको व्यस्तताको कारण बैठक स्थगित भएको बताइएको छ ।

आज बस्ने बैठकमा स्थानीय तह निर्वाचनको मिति बारे गरिने भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर