काठमाडौं ६ माघ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पूर्व देखाएर पश्चिम हान्ने र चील आयो भनेर कुखुरा तान्ने कम्फरटेवल पार्टनरवाला सरकारले आम चुनाब घोषणा गरोस चुनाव लड्न एमाले तम्तयार भएर बसेको बताएका छन् ।
नेता बास्ँकोटाले सामाजिक सञ्जाल मार्फत पाँच गठवन्धनलाई पांच उपिंयाको गठबन्धन तोला न छटाकको संज्ञा समेत दिएका छन् । उनले भनेका छन् , हामी तीब्र प्रतीक्षा,स्वागत र पांच उपिंयाको गठबन्धन तोला न छटाकसंग एक्लै प्रतिष्पर्धा गर्न तम्तयार छौँ।’
निवार्चन आयोगले बैशाखमा नै स्थानीय तहको चुनाव गर्न प्रस्ताव गरेपछि यति बेला सत्ता गठवन्धनमा यस विषयमा छलफल चलिरहेको छ ।
‘फेरि भन्छ’- पूर्व देखाएर पश्चिम हान्ने र चील आयो भनेर कुखुरा तान्ने कम्फरटेवल पार्टनरवाला सरकारले आम चुनाब घोषणा गरोस।हामी तीब्र प्रतीक्षा,स्वागत र पांच उपिंयाको गठबन्धन तोला न छटाकसंग एक्लै प्रतिष्पर्धा गर्न तम्तयार छौँ।’
बाँस्कोटाको ट्वीट् फेरि भन्छु ,’पूर्व देखाएर पश्चिम हान्ने र चील आयो भनेर कुखुरा तान्ने कम्फरटेवल पार्टनरवाला सरकारले आम चुनाब घोषणा गरोस।हामी तीब्र प्रतीक्षा,स्वागत र पांच उपिंयाको गठबन्धन तोला न छटाकसंग एक्लै प्रतिष्पर्धा गर्न तम्तयार छौ।’
फेरि भन्छु- पूर्व देखाएर पश्चिम हान्ने र चील आयो भनेर कुखुरा तान्ने कम्फरटेवल पार्टनरवाला सरकारले आम चुनाब घोषणा गरोस।हामी तीब्र प्रतीक्षा,स्वागत र पांच उपिंयाको गठबन्धन तोला न छटाकसंग एक्लै प्रतिष्पर्धा गर्न तम्तयार छौ।
— Gokul Prasad Baskota (@GokulPBaskota) January 20, 2022