पर्वतको महाशिला गाउँपालिकामा तीन वर्षको चितुवा मृ त फेला — OSNepal

पर्वतको महाशिला गाउँपालिकामा तीन वर्षको चितुवा मृ त फेला

LC (KTM) June 02, 2021 0

पर्वत – पर्वतको महाशिला गाउँपालिकामा मृत अवस्थामा चितुवा फेला परेको छ । महाशिला–५ लुंखुदेउरालीस्थित चिसापानी, कालिकादेवीस्थान सामुदायिक वनमा मङ्गलवार दिउँसो मृ त अवस्थामा चितुवा फेला परेको हो । अन्दाजी दुई÷तीन वर्षको उमेरको जस्तै देखिने चितुवा के कारणले म¥यो भन्ने खुलेको छैन ।

मृ त चितुवालाई सव डिभिजन वन कार्यालय लुंखुदेउराली, स्थानीय जनप्रतिनिधि र प्रहरीको रोहबरमा वन कार्यालयको परिसरमा खाडलमा पुरिएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर