देशभर जेठ २५ गतेबाट ६० देखि ६५ वर्ष उमेर समूहलाई खोप लगाइदै — OSNepal

देशभर जेठ २५ गतेबाट ६० देखि ६५ वर्ष उमेर समूहलाई खोप लगाइदै

LC (KTM) June 02, 2021 0

काठमाडौं जेठ १९ । चीनबाट आएको १० लाख खोप मध्ये ५ लाख कोरोना विरुद्धको खोप जेठ २५ गतेबाट लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीका अनुसार जेठ २५ गतेबाट खोप लिन बाँकी ६० देखि ६५ वर्ष उमेर समूहलाई दिइने भएको हो ।

पाँच दिन भित्र देशभरका सबै जिल्लामा खोप उपलब्ध गराइने बताइएको छ । यसअघि ६५ वर्ष माथिकालाई ६३ जिल्लामा र १४ जिल्लामा ५५ वर्षमाथिकालाई खोप दिइसकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर