धुर्मुश सुन्तलीलाई यस्तो सम्मको कानुनि सजाय हुने कानुनविद्ले गरे खुलासा (भिडियो सहित ) — OSNepal

धुर्मुश सुन्तलीलाई यस्तो सम्मको कानुनि सजाय हुने कानुनविद्ले गरे खुलासा (भिडियो सहित )

LC (KTM) January 19, 2022 0

काठमाडौं ५ माघ । कानुनविद्ध , मानअधिकार संगठनका संयोजक तथा तत्कालिन मानअधिकार संगठनका अध्यक्ष इन्द्र आर्यालले धुर्मुस सुन्तली फाउन्डेसनले अन्तराष्ट्रिय गौतमवुद्ध क्रिकेट रंगशालबाट हात झिक्नु भन्दा अगाडी रंगशाला बनाउँदा कति रकम लाग्यो र कति रकम उढेको थियो त्यो स्पष्ट पार्नु पर्ने बताएका छन् ।

मंगलबार ओएस नेपालको इन्टरनेशनल डिसर्कोसमा पत्रकार एचवी ताम्राकारसँग कुरा गर्दै यस्तो खुलासा गरेका हुन् । कानुनविद आर्यालले सामाजिक संख्या अख्तियारको दायरामा नपर्ने भन्दै धुर्मुस सुन्तली फाउन्डेसनमा अख्तियारले छानविन गर्न नमिल्ने बताएका छन् ।

यदि उक्त फाउन्डेसनमा सरकारको बजेट परेकोभए अख्तियारको दायरामा पर्ने पनि उनले जानकारी दिएका छन् ।

तथापी यदि उक्त फाउन्डेसनमा रकम दिने कोहि व्यक्तिले आफुले दिएको कम अनुसार काम नभएको भन्दै उजुरी दिएमा भने ठगीको मुद्धा लाग्ने उनले बताएका छन् । हरौं यो भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर