हरेक दिन बिहान खाली खुट्टा हरियो घाँसमा हिड्नुका यति धेरै फाइदा — OSNepal

हरेक दिन बिहान खाली खुट्टा हरियो घाँसमा हिड्नुका यति धेरै फाइदा

LC (KTM) January 19, 2022 0

आयुर्वेद तथा आधुनिक चिकित्सा विज्ञान दवै पद्धतीमा घाँस वा चउरमा खाली खुट्टा हिड्नु स्वास्थ्यका लागि फाइदाजनक बताइएको छ । विहान १० मिनेट मात्रै हिड्नाले पनि स्वास्थ्यलाई निकै फाइदा पुग्छ ।

घासे मैदानमा खाली खुट्टा हिड्नाले खुट्टालाई हावा र अक्सिजन मिल्छ र पैतालामा रक्त सञ्चार राम्ररी हुन थाल्छ प्रत्येक विहान खाली खुट्टा चउरमा हिड्दा ब्लड पेसर सामान्य रहने, माइग्रेनको समस्या ठिक हुने र दृष्टि पनि बलियो हुँदै जान्छ ।विहान यो काम गरेमा दिनभरि ताजापन रहने र रातमा राम्रो निन्दा पर्ने हुन्छ ।

विहानको घामको किरणसँग शरीरको सम्पर्क हुन्छ, र हड्डि बलियो हुन्छ ।शरीरलाई अक्सिजन मिल्छ, मधुमेह र हृदय सम्बन्धी समस्यालाई पनि कम गर्छ ।दिनभरि जुत्ता चप्पल लगाउनाले खुट्टा चिलाउने, सुन्निने, दुख्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर