यी ६ प्रकारका सेवा बाहेक सर्वोच्चले कटौती गर्यो सबै सेवा — OSNepal

यी ६ प्रकारका सेवा बाहेक सर्वोच्चले कटौती गर्यो सबै सेवा

LC (KTM) January 18, 2022 0

काठमाडौं ४ माघ । कोरोना भाइरसको तिव्र संक्रमणले गर्दा सर्वोच्च अदालतले भोली बुधबार देखि माघ १८ गते सम्म ६ वटा सेवा बाहेक सबै सेवा कटौती गरेको छ ।

६ प्रकारका सेवाबन्दीप्रत्यक्षीकरण तथा कोभिड-१९ महामारीसँग सम्बन्धित जरुरी प्रकृतिका निवेदन तथा मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी सुनुवाई हुनेछ ।

साथै फौजदारी मुद्दामा थुनुवामा रहेकाको मुद्दाको निवेदन र प्रतिवेदनमा पनि सुनुवाइ हुने सर्वोच्चले जनाएको छ ।

साथै उच्च र जिल्ला अदालत, अरु न्यायाधीकरणहरुको हकमा भने स्थानीय परिवेश हेरेर मात्र आवश्यक निर्णय लिने सर्वोच्चले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर