गोकुल बाँस्कोटाले हाने परमादेशी मन्त्री झाँक्रीलाई यस्तो झटारो — OSNepal

गोकुल बाँस्कोटाले हाने परमादेशी मन्त्री झाँक्रीलाई यस्तो झटारो

LC (KTM) January 18, 2022 0

काठमाडौं ४ माघ । नेकपा एमाले नेता पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई लक्षित कडा आलोचना गरेका छन् ।

एक सच्चा देशभक्त परमादेशी मन्त्रीले मुखमा बेरेको कालो टेप खोलेर बोलेको सुनियो नेता बाँस्कोटाले भने ।

सामाजिक सञ्जाल मार्फत नेता बास्ँकोटाले भनेका छन्, ‘कालापानी क्षेत्रबारे मन्त्री बोल्न मिल्दैन,अभियन्ताले मात्र बोल्न मिल्छ।धन्य, हाम्रो अग्रगामी सरकार ! तिमी छौ र त हाम्रो देशभक्ति र लोकतन्त्र बांचेको छ।’

एक सच्चा देशभक्त परमादेशी मन्त्रीले मुखमा बेरेको कालो टेप खोलेर बोलेको सुनियो – कालापानी क्षेत्रबारे मन्त्री बोल्न मिल्दैन,अभियन्ताले मात्र बोल्न मिल्छ। उनले भनेका छन् , धन्य, हाम्रो अग्रगामी सरकार ! तिमी छौ र त हाम्रो देशभक्ति र लोकतन्त्र बांचेको छ।

उनले लेखेका छन्, ‘एक सच्चा देशभक्त परमादेशी मन्त्रीले मुखमा बेरेको कालो टेप खोलेर बोलेको सुनियो – कालापानी क्षेत्रबारे मन्त्री बोल्न मिल्दैन,अभियन्ताले मात्र बोल्न मिल्छ।धन्य, हाम्रो अग्रगामी सरकार ! तिमी छौ र त हाम्रो देशभक्ति र लोकतन्त्र बांचेको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर