चुनाव पर सार्ने र कर्मचारीबाट स्थानीय तह संचालन गर्न चाहने सरकार र गठबन्धनको सोचाई गलत छ : कमल थापा — OSNepal

चुनाव पर सार्ने र कर्मचारीबाट स्थानीय तह संचालन गर्न चाहने सरकार र गठबन्धनको सोचाई गलत छ : कमल थापा

LC (KTM) January 18, 2022 0

काठमाडौं ४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पुर्व अध्यक्ष नेता कमल थापाले प्रजातन्त्रको मेरुदण्ड मानिने स्थानीय सरकारको चुनाव समय मै सम्पन्न गरिनुपर्ने बताएका छन् ।

नेता थापाले सामाजिक सञ्जाल मार्फत कानुनी व्यवस्थालाई उपेक्षा गर्दै चुनाव पर सार्ने र कर्मचारीबाट स्थानीयतह संचालन गर्न चाहने सरकार र गठबन्धनको सोचाई गलत भएको भन्दै स्थानीय सरकारको चुनाव समय मै गरिनुपर्ने बताएका हुन् ।

उनले स्थानीयतहको पदावधि सकिनु भन्दा दुई महिना अघि निर्वाचन गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्थालाई उपेक्षा गर्दै चुनाव पर सार्ने र कर्मचारीबाट स्थानीयतह संचालन गर्न चाहने सरकार र गठबन्धनको सोचाई गलत रहेको बताएका छन् ।

उनले भनेका छन् , स्था’नीयतहको पदावधि सकिनु भन्दा दुई महिना अघि निर्वाचन गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्थालाई उपेक्षा गर्दै चुनाव पर सार्ने र कर्मचारीबाट स्थानीयतह संचालन गर्न चाहने सरकार र गठबन्धनको सोचाई गलत छ। प्रजातन्त्रको मेरुदण्ड मानिने स्थानीय सरकारको चुनाव समय मै सम्पन्न गरिनुपर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर