काठमाडौं ४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पुर्व अध्यक्ष नेता कमल थापाले प्रजातन्त्रको मेरुदण्ड मानिने स्थानीय सरकारको चुनाव समय मै सम्पन्न गरिनुपर्ने बताएका छन् ।
नेता थापाले सामाजिक सञ्जाल मार्फत कानुनी व्यवस्थालाई उपेक्षा गर्दै चुनाव पर सार्ने र कर्मचारीबाट स्थानीयतह संचालन गर्न चाहने सरकार र गठबन्धनको सोचाई गलत भएको भन्दै स्थानीय सरकारको चुनाव समय मै गरिनुपर्ने बताएका हुन् ।
उनले स्थानीयतहको पदावधि सकिनु भन्दा दुई महिना अघि निर्वाचन गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्थालाई उपेक्षा गर्दै चुनाव पर सार्ने र कर्मचारीबाट स्थानीयतह संचालन गर्न चाहने सरकार र गठबन्धनको सोचाई गलत रहेको बताएका छन् ।
उनले भनेका छन् , स्था’नीयतहको पदावधि सकिनु भन्दा दुई महिना अघि निर्वाचन गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्थालाई उपेक्षा गर्दै चुनाव पर सार्ने र कर्मचारीबाट स्थानीयतह संचालन गर्न चाहने सरकार र गठबन्धनको सोचाई गलत छ। प्रजातन्त्रको मेरुदण्ड मानिने स्थानीय सरकारको चुनाव समय मै सम्पन्न गरिनुपर्छ।’
स्थानीयतहको पदावधि सकिनु भन्दा दुई महिना अघि निर्वाचन गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्थालाई उपेक्षा गर्दै चुनाव पर सार्ने र कर्मचारीबाट स्थानीयतह संचालन गर्न चाहने सरकार र गठबन्धनको सोचाई गलत छ। प्रजातन्त्रको मेरुदण्ड मानिने स्थानीय सरकारको चुनाव समय मै सम्पन्न गरिनुपर्छ।
— Kamal Thapa (@KTnepal) January 18, 2022