ओली सरकारलाई कोरोना लाग्यो, अहिले आइसियूमा उपचार भइरहेजस्तो सुस्त गतिमा छ : प्रचण्ड — OSNepal

ओली सरकारलाई कोरोना लाग्यो, अहिले आइसियूमा उपचार भइरहेजस्तो सुस्त गतिमा छ : प्रचण्ड

LC (KTM) May 10, 2021 0

नेकपा माओलदीप्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्धानमन्त्री केपी ओलीको सरकार सुस्त गतिमा अघि बढेको र कोरोना लागेका जस्तो भएको भन्दै गम्भिर आरोप लगाएका छन् । सोमबार संसदलाई सम्बोधन गर्दै प्रचण्डले भने, ओलीले प्रचण्डलाई अहिले राष्ट्रिय समस्या भएको भन्दै गरेको प्रचारको खण्डन गर्दै प्रचण्डले भने समस्या म होइन तपाई हो, तपाईसँग एउटै मञ्चमा बसेर बहस गर्न चाहान्छु ।

प्रचण्डले अगाडी थपे प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सक्ने स्थिति छैन । प्रधानमन्त्रीले अघि मतको लागि आग्रह गर्नुभएको छ । तर उहाँलाई पनि राम्रोसँग थाहा छ, यो सदनले उहाँलाई विश्वासको मत दिँदैन । उहाँले बुझ्दाबुझ्दै पनि अपिल गर्नुभएको छ। यो उहाँको अपीललाई लोकतान्त्रिक प्रक्रियाको रुपमा सम्मान नै गर्न चाहन्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर