सरकारको नेतृत्व गरेको ६ महिना पुगेको अवसरमा प्रधानमन्त्रीश देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने — OSNepal

सरकारको नेतृत्व गरेको ६ महिना पुगेको अवसरमा प्रधानमन्त्रीश देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने

LC (KTM) January 17, 2022 0

काठमाडौं ३ माघ प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सरकारको नेतृत्व गरेको ६ महिना पुगेको अवसरमा प्रधानमन्त्री देउवाले देशवासीको नाममा सम्बोधन गर्ने भएका हुन् ।

सम्बोधन गर्ने समय र नतोकिएपनि पनि देउवाले सरकारका चुनौति, उपलब्धिका बारेमा सम्बोधन गर्ने स्रोतले जनाएको छ ।

पौष २९ गते देउवाले सरकारको नेतृत्व गरेको ६ महिना पुरा भएको छ । पाँच दलको समर्थनमा देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्री बनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर