बदलिदो जीवनशैलीले मानिसको स्वास्थ्यमा विभिन्न प्रभाव पारिरहेको छ। यसमा मुख स्वास्थ्य पनि पर्छ। चिकित्सकहरुले दिनमा दुईपल्ट दाँत माझ्न सुझाव दिन्छन्। तर यसो गर्नु सम्भव हुँदैन ।
त्यसो त, बिहान घर बाहिर निस्कने र दिउँसो काममा जाने मानिसका लागि आफ्ना लागि समय ने हुँदैन । त्यसैले आज हामी तपाइलाइ मिसिङ टुथ के हो भन्ने बिषयमा डा. निरञ्जन आचार्य, दन्त चिकित्सक, एमडीबाट एक महत्वपूर्ण जानकारी लिएर सदाको जस्तो उपस्थित भैसकेका छाैँ । आशा छ तपाइलाइ यो सामग्री पनि अवश्य मन पर्ने नै छ ।