मोरंगमा १५ बर्षकि किशोरी मकै बारीमा मृत फेला — OSNepal

मोरंगमा १५ बर्षकि किशोरी मकै बारीमा मृत फेला

LC (KTM) June 01, 2021 0

मोरंग । मोरङमा फेरि अर्को ड रलाग्दो घटना घटेको छ । मकैबारीमा 15 वर्षीय किशोरीको लासलाई फेला परेको छ लाग्दो घ टना मोरङमा घटेको हो । पछिल्लो समय दिनानुदिन यस्ता कुराहरु बाहिर आइरहेका छन् । 15 वर्षीय किशोरी गरीब परिवार की छोरी अर्काको घरमा काम गरेर आफ्नो घर परिवार चलाउनुपर्ने गुजारा गर्नुपर्ने अबस्था र निकै पिछडिएको परिवार जहाँ खान लाउन र छोराछोरी पढाउन समेत मुस्किल परेको बताउँछन् बुबाआमा ।

किशोरी घरबाट निस्किएको एक घण्टामा उनको सब मकैबारीमा फेला परेको हो । छोरीको कसैले ह ‘त्या गरेको र मकैबारीमा फालेको भन्दै बुवाआमाले यस्तोसम्म सुनाएपछि गाउँलेले माइजुलाई घेरेका छन् । गाउँले र माइजुबिच चर्काचर्की नै परेको छ । तलको भिडियोमा हेर्नुहोस । छक्क पर्नुहुनेछ । के के भएको थियो त त्यो दिन ? प्रतक्ष्य देख्ने दाजुले बताए नसोचेको गोप्य रहस्य , भिडियोमा हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर