कोरोना संक्रमणमुक्त भए प्रचण्ड — OSNepal

कोरोना संक्रमणमुक्त भए प्रचण्ड

LC (KTM) January 16, 2022 0

काठमाडौं, २ पुस-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमण मुक्त भएका छन् ।आइतबार साँझ प्रचण्डको सचिवायलयले उनी कोरोनामुक्त भएको जानकारी दिएको हो ।

पिसिआर परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएसँगै प्रचण्ड कोनामुक्त भएको पुत्री रेणु दाहालले जनाएकी छन् ।
कोरोना संक्रमण भएसँगै प्रचण्ड घरमै आइसोलेसनमा बसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर