कोरोना संक्रमणले तिव्र रुप लिएपनि विवाह व्रतबन्ध र धार्मिक कार्यक्रमका लागि भने सरकारले गर्यो केहि खुकुलो — OSNepal

कोरोना संक्रमणले तिव्र रुप लिएपनि विवाह व्रतबन्ध र धार्मिक कार्यक्रमका लागि भने सरकारले गर्यो केहि खुकुलो

LC (KTM) January 16, 2022 0

काठमाडौं २ माघ । सरकारले कोरोना संक्रमणले तिव्र रुप लिएसँगै पार्टी प्यालेसमा ५० जना मात्र सहभागी हुने पाउने बताएको छ ।

विवाह, व्रतबन्ध र धार्मिक कार्यक्रमका लागि सरकारले ५० जनाको समुहलाई उपस्थित हुन दिएको हो सर्वाजनिक स्थलमा भे २५ जना भन्दा बढी भेला हुन नपाउने आदेश दिएको नेपाल सरकारले विवाहको हकमा भने केहि खुकुलो गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिएको जानकारी अनुसार सपिङ मला तथा डिपार्टमेन्ट स्टोरमा भने एक पटकमा २५ जना मात्र जान पाउने भएका छन् ।

 सरकारको पछिल्लो  निणर्य अनुसार  माघ १५ गते सम्म     कलेज  टियुसन  सेन्टर जिम  तथा  फिल्म  हल    बन्द गर्ने   निणर्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर