४९६१ जनामा कोरोना संक्रमण , ४३५ जना निको , ३ जनाको मृत्यु — OSNepal

४९६१ जनामा कोरोना संक्रमण , ४३५ जना निको , ३ जनाको मृत्यु

LC (KTM) January 16, 2022 0

काठमाडौं २ माघ नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय ६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १५ हजार १३१ जनामा गरिएको परिक्षणमा ४ हजार ९ सय ६१ जनाका संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ४ सय ३५ जना संक्रमणमुक्त भएका छन् । साथै तिन जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर २५ हजार ६८० संक्रिय संक्रमित  रहेको    मन्त्रालयले  जनाएको  छ  । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर