माघ १५ गतेसम्म सिनेमा हल र जिम हल बन्द — OSNepal

माघ १५ गतेसम्म सिनेमा हल र जिम हल बन्द

LC (KTM) January 16, 2022 0

काठमाडौं २ माघ । कोरोना संक्रमण बढ्दै गएको भन्दै सरकारले माघ १५ गतेसम्म सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निणर्य गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

यस अघि सरकारले माघ १५ गते सम्म देशभरका विद्यालय वन्द गरिसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर