तेलुगु फिल्मबाट अभिनयमा डेब्यु गर्दै जान्भी कपुरकी बहिनी खुशी कपुर — OSNepal

तेलुगु फिल्मबाट अभिनयमा डेब्यु गर्दै जान्भी कपुरकी बहिनी खुशी कपुर

LC (KTM) June 01, 2021 0

काठमाडौं- स्वर्गीय अभिनेत्री श्रीदेवी र बोनी कपुरकी कान्छी छोरी तथा जान्भी कपुरकी बहिनी खुसी कपुरले पनि अभिनयमा डेब्यु गर्ने भएकी छन् । भारतिय मिडियाका अनुसार उनले अब तेलेगु फिल्मबाट अभिनय गर्ने बताइएको छ । निर्माता दिल राजले खुशीलाई तेलुगु फिल्मबाट अभिनयमा डेब्यु गराउने बताइएको छ ।

दिल राजुको खुसीको बुबा बोनी कपुर राम्रो साथी भएका कारण पनि उनले फिल्ममा खुशीलाई लिन लागेको बताइएको छ । बोनीले दिल राजुसँग मिलेर पवन कल्याण अभिनित सुपरहित तेलुगु फिल्म ‘वकील साब’ पनि निर्माण गरका थिए । तर फिल्ममा खुशीले अभिनय गर्ने कुरा बाहिर आएपनि आधिकारीक धारणा भने सार्वजनिक भएको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर