सलमान खानले दिए महामारीको बेला यस्तो टिप्स, फ्यानहरुले गरे तारिफ — OSNepal

सलमान खानले दिए महामारीको बेला यस्तो टिप्स, फ्यानहरुले गरे तारिफ

LC (KTM) June 01, 2021 0

बलिउडका सुपरस्टार सलमान खानले कोरोना भाइरसले आक्रान्त पारिरहेका बेला एकदमै राम्रो कुरा शेयर गरेका छन् । उनको यो भनाईले सबै उनका फ्यान तथा प्रशंसकहरुलाई आशाको संचार भएको छ ।

उनले यो खराब समय जब सम्म जाँदैन तब सम्म पोजेटिभ बन्न उनले आग्रह गरेका छन् । त्यतिमात्र हैन उनले यो बेला एकदमै मुश्किल समय रहेको बताउँदै बिश्वास बनाई राख्न अपिल गरेका छन् ।

उनले यो बेलामा एक अर्कालाई सहयोगको जरुरत रहेको समेत बताएका छन् । उनले लेखेका छन्– म यति भन्छु जबसम्म यो खराब समय बित्दैन तब सम्म हामी पोजेटिभ बनिरहनु पर्नेछ । यो एउटा समयचक्र हो जुन बितेर जान्छ । म जान्दछु कि हामी सबै यो बेला एउटा मुस्किल समयमा हिडिरहेका छौ तर हामीले बिश्वास बनाई राख्न जरुरी छ । सके सम्म एकले अर्काेलाई सहयोग गर्नुछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर