केआरके ले दिए सिंगर मिक्कालाई तल्लो स्तरको गाली , अनपढ,गवार भनेपछि यस्तो भयो........ — OSNepal

केआरके ले दिए सिंगर मिक्कालाई तल्लो स्तरको गाली , अनपढ,गवार भनेपछि यस्तो भयो……..

LC (KTM) June 01, 2021 0

बलिउडका फिल्म समिक्षक कमाल राशिद खान केआरके अचेल सामाजिक सञ्जालमा खुब छाउन थालेका छन् । राधे फिल्मको समिक्षा गरेपछि सलमान खान बिरुद्ध खनिएका उनी अब गायक मिक्का सिंह प्रति अत्यन्तै आक्रोशीत बनेका छन् । उनले गायक मिक्का लाई अत्यन्तै तल्लो स्तरमा गालि गरेका छन् ।

केआरके को मिका सिंहलाई यस्तो छ गाली

केआरकेले फिल्म निर्माता अनुराग कश्यप र करण जौहरलाई गायक मिक्का सिंहलाई कमजोर भनेपछि उनले तल्लोस्तरको गालि बर्षाएका छन् ।

उनले आफ्नो ट्विटरमा लेखका छन्– यो चिरकुट, गवार सिंगर आफुलाई शक्तिशाली र अनुराग करण जौहरलाई कमजोर बताईरहेको छ । यो लफुङ्गोको एक भाई जेल गयो, अर्काे भाई जेल गयो र यो आफै जेल गएको छ । यसको औकात यहि हो । करण र अनुरागको ड्राइभरको यसको भन्दा बढी भ्यालु छ । अनपढ छ जे पनि बोल्छ ।

यसअघि मिकाले पोष्ट गर्दै बलिउडका सफ्ट ब्यक्तिलाई मात्र टार्गेट गर्ने गरेको भन्दै उडाएका थिए । त्यसैको जवाफमा केआरकेले तल्लो स्तरको गाली दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर