ऐश्वर्या रायको भाउजु दुई बच्चाको आमाको बडि देखेर सबैको होस उड्यो , लकडाउनमा यस्तो बनाईन् ज्यान — OSNepal

ऐश्वर्या रायको भाउजु दुई बच्चाको आमाको बडि देखेर सबैको होस उड्यो , लकडाउनमा यस्तो बनाईन् ज्यान

LC (KTM) June 01, 2021 0

बलिउडकी क्विन ऐश्वर्या राय जति राम्री छिन् उनी भन्दा राम्री उनकी भाउजु श्रीमा राय रहेकी छिन् । उनको भाउजु श्रीमा जहिले पनि सामाजिक सञ्जालमा सक्रिय रहदै आएकी छिन् ।

उनले सामाजिक सञ्जालमा अहिले पोष्ट गरेको केही फोटोहरुले खुब चर्चा बटुलिरहेको छ । उनी डिजिटल क्रिएटर तथा इन्फुएन्सर हुन् । उनी एक मोडल समेत हुन् ।

मिसेस इण्डिया ग्लोब २००९ को बिजेता समेत बनेकी श्रीमा ऐश्वर्याको दाजु आदित्य संग बिबाह गरेर मुम्बईको बान्द्रामा सेटल भएकी हुन् । दुई बच्चाकी आमा श्रीमा प्रत्येक दिन मानिसहरुलाई फिटनेश हुन लागि प्रेरित गर्दै आइरहेकी छिन् ।

उनी प्रत्येक दिन फिटनेशका लागि जिम गर्छिन । उनले लकडाउनको बेलामा आफ्नो फिटनेशका तस्बिरहरु सार्वजनिक गरिरहेकी हुन्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर