उपत्यकामा फेरि थपिने निषेधाज्ञामा भने खाद्यय पसल खोल्न दिइने — OSNepal

उपत्यकामा फेरि थपिने निषेधाज्ञामा भने खाद्यय पसल खोल्न दिइने

LC (KTM) June 01, 2021 0

काठमाडौं १७ जेठ । काठमाडौँ उपत्यकाका तिनै जिल्लामा फेरि एक हप्ता निषेधाज्ञा थपिने भएको छ । आज मंगलबार बसेको उपत्यकाको तिनै जिल्ला अधिकारीहरुको बैठकले केहि नियमलाई फेरबदल गरी निषेधाज्ञा थप्नुपर्ने निष्कर्ष निकालेको हो ।

तथापी, अन्तिम निणर्य भने भोली बस्ने बैठकले गर्ने जनाइएको छ । अब थपिने निषेधाज्ञा भने खाद्यान्न र किराना पसललाई खोल्न दिने बैठकमा छलफल भएको पनि बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर