जसपा पार्टी अब कसको ? पार्टीबाट निष्काशन गरेको केहि घण्टामै ठाकुर पक्षले पनि यादवलाई पार्टीबाट निष्काशन गर्दै — OSNepal

जसपा पार्टी अब कसको ? पार्टीबाट निष्काशन गरेको केहि घण्टामै ठाकुर पक्षले पनि यादवलाई पार्टीबाट निष्काशन गर्दै

LC (KTM) June 01, 2021 0

काठमाडौँ १८ जेठ । पार्टीबाट निष्काशन गरेको प्रति आक्रोशीत जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले पनि अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्काशन गर्ने निणर्य गरेको छ । ठाकुरसहित चार नेता माथि गरिएको कारवाही पछि ठाकुर पक्षको बैठकले पनि यादवलाई पार्टीबाट निष्काशन गर्ने निणर्य गरेको बुझिएको छ ।

दुुई धारमा उभिएका यी अध्यक्षहरुले एकले अर्कोलाई पार्टीको निणर्य विपरित लागेको आरोप लगाउँदै आएको छ । अब जसपा पार्टी कसको हुन्छ र को बाहिरिन्छ भन्ने विषयमा जसपामा रोचक बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर