स्वास्थ्य मन्त्रालयको यो पत्र प्रधानमन्त्री कार्यालयमा — OSNepal

स्वास्थ्य मन्त्रालयको यो पत्र प्रधानमन्त्री कार्यालयमा

LC (KTM) June 01, 2021 0

काठमाडौँ १८ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड(१९ को महामारी तथा समग्र जनस्वास्थ्यको विषयमा विभागीय मन्त्री वा मन्त्रालयले तोकेको निकाय बाहेकले आधिकारीक जानकारी नगर्न आग्रह गरेको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्राल प्रवक्ता डा कृष्ण प्रसाद पौडेलले एक सुचना जारी गर्दै यस विषयमा असम्बन्धित निकायहरूले आमसञ्चार माध्यममा बोल्ने वा टिप्पणीले धेरैलाई द्धिविधा बनाउने र भ्रमित बनाउने गरेको भएकाले यस्तो कार्य रोक्न प्रधानमनत्री तथा मन्त्तिपरिषद्को कार्यालयलाई अनुरोध गरिने सुचनामा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर