कोरोना ह्वात्तै बढेपछि काठमाडौं उपत्यकामा आजबाट स्मार्ट लकडाउन, जान्नुहोस के गर्न पाइन्छ के गर्न पाइदैन् ? — OSNepal

कोरोना ह्वात्तै बढेपछि काठमाडौं उपत्यकामा आजबाट स्मार्ट लकडाउन, जान्नुहोस के गर्न पाइन्छ के गर्न पाइदैन् ?

LC (KTM) January 12, 2022 0

काठमाडौं -कोरोना संक्रमण भुसको आगो सल्के जसरी बढ्दै गएपछि काठमाडौं उपत्यकामा आजबाट स्मार्ट लकडाउन लागु गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्मार्ट लकडाउनसहित ​ कडाइ गर्ने निर्णय गरेको हो ।

स्मार्ट लकडाउनको आदेश मंगलबार मध्यराति १२ बजेदेखि लागू भएको छ । अब सार्वजनिक स्थलमा मास्कको प्रयोग र साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउन प्रशासनको आदेश छ ।

त्यस्तैसार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने छ । भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाइएको छ । । यस्तै माघ १५ सम्म विद्यालय बन्द गरिएको छ । न्तरिक राजस्व, बैङ्क तथा वित्तीय संस्था आदिमा भीडभाड नहुने गरी काम गर्न भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर