अभिनेता सैफसंग बिहे हुनु अघि करिनाको फैलिएको थियो यस्तो हल्ला — OSNepal

अभिनेता सैफसंग बिहे हुनु अघि करिनाको फैलिएको थियो यस्तो हल्ला

LC (KTM) June 01, 2021 0

बलिउड अभिनेत्री करीना कपुर खानले आफ्नौ बैबाहिक जिवन प्रति एकदमै खुशी रहेकी छिन् । उनले आफ्नो माइत देखी घरसम्म सबैतिर सन्तुलीत बनाएर राख्न सफल भएकी छिन् ।

शैफलि खान संग बिबाह अघि पनि उनको परिवार संग राम्रो सम्बन्ध बनाएकी थिईन् । उनले आफ्नो नन्द सबालाई ११ बर्ष अघि पुरानो नोट लेखेकी थिईन् । सबा अलि खान धेरै जसो आफ्नो परिवारको फोटो तथा भिडीयो सामाजिक सञ्जालमा शेयर गरिरहेकी हुन्छिन् ।

उनले एक नोट शेयर गरेकी छिन् । जस्मा उनकी भाउनजु अर्थात करिनाले बिबाह अघि उनलाई लेखेकि थिईन् । धरै लामो समय पछि सबाले उक्त नोट सार्वजनिक गरेकी हुन् ।शैफ संग बिबाह गर्नुअघि आफ्नी हुनेवाला नन्दलाई माया दर्साउँदै करीनाले लेखेकी थिईन् – डियर सबा , माया र भाग्यको बारेमा जानेर तिमिलाई खुशी लाग्ने छ सधै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर