पूर्वराजा ज्ञानेन्द्र शाह सिंहदरबार पुगे — OSNepal

पूर्वराजा ज्ञानेन्द्र शाह सिंहदरबार पुगे

LC (KTM) January 11, 2022 0

काठमाडौं २७ पौष । पूर्वराजा ज्ञानेन्द्र शाह सिंहदरबार पुगेका छन् । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुर्व राजा ज्ञानेन्द्र सिंहदरबार पुगेका हुन् ।

शाहको ३०० सय औं जन्मजयन्तीको अवसरमा पुर्व राजा ज्ञानेन्द्र सिंहदरबार पुगेका छन् । यस भन्दा अघि राष्ट्रिपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी थिइन् ।

५२ राज्यमा विभाजित नेपाललाई पृथ्वीनारायणले आफु राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर