भयावह बन्दै कोरोना : ७६ जनामा गरिएको कोरोना परिक्षणमा ३१ जनामा देखियो संक्रमण, तिन जनाको मृत्यु — OSNepal

भयावह बन्दै कोरोना : ७६ जनामा गरिएको कोरोना परिक्षणमा ३१ जनामा देखियो संक्रमण, तिन जनाको मृत्यु

LC (KTM) January 11, 2022 0

कैलाली २७ पौष । कैलालीमा ७६ जनामा गरिएको कोरोना परिक्षणमा ३१ जनाको नजिता पोजेटिभ आएको छ । जिल्लाको सेती प्रादेशिक कोरोना अस्पतालमा गरिएको ७६ जनामा गरिएको कोरोना परिक्षणमा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सक्रमति मध्ये सबैभन्दा धेरै भारतबाछ घर फर्किएका व्यक्ति रहेका छन् । त्यसैगरी , सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ ।

श्रेष्ठले दिएको जानकारी अनुसार उक्त अस्पतालमा जनालाई आईसीयुमा र एक जना भेन्टिलेटरमा राखि उपचार भइरहेको छ ।

पछिल्लो केहि दिन यता कोरोना संक्रमण बढेको छ । भने भारतबाट नेपाल आउनेको संख्या पनि ह्रावात्तै बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर