काठमाडौंमा एकै परिवारका १८ जना बच्चाहरु भोकै अवस्थामा भेटीए, बिजोग भएपछि यि समाजसेवीले खाना लिएर पुगे, मर्मस्पर्शी भिडियो हेर्नुहोस् — OSNepal

काठमाडौंमा एकै परिवारका १८ जना बच्चाहरु भोकै अवस्थामा भेटीए, बिजोग भएपछि यि समाजसेवीले खाना लिएर पुगे, मर्मस्पर्शी भिडियो हेर्नुहोस्

LC (KTM) June 01, 2021 0

पछिल्लो समय शशिरि भण्डारीले बिभिन्न आश्रमहरुमा पुगेर खाद्यानन र आर्थिक सहयोग गर्ने कामको थालनी गरेका छन् । यसअघि पबि बिभिन्न अभियानहरु चलाउँदै बिपन्न परिवारको अवस्था र स्वास्थ्य अवस्थामा सुधार ल्याउन शिशिरले महत्वपुर्ण भुमिका खेलेका थिए । शिशिरले जनक गन्धर्व, कृष्ण वलि, बिनोद रानाभाट, मेघा घिमिरे, आमा गुमाएका जुम्ल्याहा नानीहरु लगायत सयौं पिडितहरुको उद्धार गरिसकेका छन् । यसैबिच उनी एक आश्रममा पुगी एक महिनाको लागि खाद्यान्न सहयोग गरेका छन् ।

१८ जनाको परिवार बस्ने उक्त आश्रम काडाँघारीको सृजनशिल बाल आश्रम हो । जहाँ परिवार बिहिन ७ बर्षदेखि ११ कक्षासम्म पढ्ने नानीहरु बस्दछन् । शिशिरलाई यसका लागि अमेरिकाबाट घनश्याम भारती र बिन्दा महतले साथ दिएका हुन् । आफ्नो आमाको प०य तिथिमा भारती परिवारले सहयोग गरेको हो । साथमा शिशिरले व्यक्तिगत तर्फबाट पनि आश्रमलाई सहयोग गरे । आश्रमकी आमा उमादेवी बस्नेतले आफ्नो आश्रममा शिशिरको प्रतिक्षा गरेको बताए । २०६५ सालदेखि सन्चालनमा आएको आश्रममा कहिले काहि खानेकुरा नै नहुने गरेको पनि उमाले बताईन् । आफुले एकल जीवन बिताउन थालेपछि यो काम थालेको र यसले आफुलाई निकै नै आत्मसन्तुष्टि दिएको उनी बताउँछिन् । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर