वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्न प्रधानन्यायाधीश राणा सहमत — OSNepal

वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्न प्रधानन्यायाधीश राणा सहमत

LC (KTM) June 01, 2021 0

काठमाडौँ १८ जेठ । संसद विघटन विरुद्ध संवैधानिक इजलासमा परेको मुद्धाको सुनुवाई गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा एक साताभित्र वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्न सहमत भएका छन् ।

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य लगायतको टोलीसँगको छलफलमा प्रधानन्यायाधीश राणा वरिष्ठताको आधारमा एक साताभित्र इजलास गठन गर्न सहमत भएका हुन् ।संवैधानिक इजलासमा रहेका न्यायाधीशद्धय तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि प्रश्न उठेपछि सर्वोच्च बारका अध्यक्ष र प्रधानन्यायाधीश राणाबिच आज छलपल भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर