शनिबारदेखि आइसोलेसनमा बसेका प्रधानमन्त्री देउवाको कोरोना परिक्षणको रिर्पोट आयो — OSNepal

शनिबारदेखि आइसोलेसनमा बसेका प्रधानमन्त्री देउवाको कोरोना परिक्षणको रिर्पोट आयो

LC (KTM) January 10, 2022 0

काठमाडौं २६ पौष । शनिबारदेखि आइसोलेसनमा बसेका प्रधानमन्त्री शेरबहादुर देउवाको रिर्पोट आएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायत केहि नेताहरुलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री देउवाको पनि कोरोना परीक्षण गरिएको थियो ।

प्रधानमन्त्री देउवाको निजी सचिवालयले देउवाको कोरोना रिर्पोट नेगेटिभ आएको जानकारी दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर