मृगौला पिडित रुद्रलाई लोक बहादुरको पहलमा आर्थिक सहयोग — OSNepal

मृगौला पिडित रुद्रलाई लोक बहादुरको पहलमा आर्थिक सहयोग

LC (KTM) January 10, 2022 0

काठमाडौँ – मृगौला रोगबाट पिडित रुकुम पुर्वको सिस्ने गाँउपालिका ४ का रुद्र बहादुर बि.क लाई उपचारार्थ अमेरिकामा बस्दै आएका लोक बहादुर केसीको पहलमा आर्थिक सहयोग हस्तान्त्रण गरिएको छ । उनको महाराजगंज शिक्षण अस्पताल काठमाडौं मा उपचार भइरहेको छ।बिगत १ महिना यता बिरामी परेका बि.क को दुवै मृगौलामा समस्या देखा परेपछि उनि उपचारका लागि काठमाडौँ आएका छन ।उपचार खर्चमा समस्या भएपछी रुकुम घर भई हाल अमेरिका बस्ने नेपालीहरुले जम्मा १ लाख ७० हजार ६ सय ५२ रुपैया सहयोग गरेका छन् ।

जस अन्तरगत सहयोगी दाताहरु लोक बहादुर के सी रु ११९१८,गणेश कुसारी रु ५९००हरि खत्री रु ११८०० मन बहादुर कुसारी रु ५९०० गोरख कुसारी रु ५९०० मनराज देबकोटा रु ६०१८ बिजय कुमार खत्री रु ६४९० वालाराम कुसारी रु २४७८ सुनिल के सी रु ५९०० सुमन शिखर कुसारी रु ६०१८ दिपक देबकोटा रु ५९०० सुबास गौतम रु ५९०० किसोर कुसारी रु ६०१८ इस्ट्रङ्गल कुसारी रु २४७८ रोहित कुसारी रु ४८३८ डिबि कुसारी रु 2360 निम भारति रु २९५० मिलन कुसारी रु ३०६८ बल बहादुर खनाल रु २९५०चेतन श्रेष्ठ रु २९५०रिपिस कुसारी रु २३६० सारदा के सीरु ५९००कबिता शर्मा रु ६४९० प्रकाश ओलि रु २३६० देब खत्री रु ५९०० बिर्ख खत्री रु ६०१८ युबराज के सी रु ५९०० मोहन के सी रु ११८०० जिबन बि सि रु ५९०० मिलन ओलि रु २३६० मोहन कुसारी रु २९५० र शिशिर बस्नेत रु ५९०० गरि जम्मा १ लाख ७० हजार ६ सय ५२ रुपैया सहयोग भएको हो ।

बि.क को हाल दुवै मृगौलामा पानी जमेको र उक्त पानी निकाल्ने क्रम भई रहेको छ । उपचाररत उनलाई शनिबार कोरोना संक्रमण भएपछी अहिले कोभिड वार्डमा भर्ना गरिएको छ ।उनलाई अप्रेशनको लागि पुस २६ गते समय दिइएको थियो तर अबस्था जटिल भएपछी उनि पहिला नै अस्पताल पुगेका थिए ।हाल अमेरिका बसेर आफुलाई सहयोग गर्ने सहयोगी दाता सबैलाई उनले धन्यवाद समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर