भगवानका लागि धर्ती माताले गाइन यस्तो गीत हेर्नुस — OSNepal

भगवानका लागि धर्ती माताले गाइन यस्तो गीत हेर्नुस

LC (KTM) January 10, 2022 0

काठमाडौं – केहि समय देखि नै युटुब र सामाजिक संजालमा एकदमै भाइरल भएको नाम हो धर्ति माता उर्फ गुल्मीकी बिष्णु कुँवर ।मानिस र देशकै भविष्यवाणी गर्दै युट्युव भिडियोहरुमार्फत भाइरल बन्दै आएकी धर्तीमाता गुल्मीकी विष्णु कुँवर हुन् ।

आजको यो गीत धर्ती माताको भगवानमा समर्पित गीत हो र यसबाट आउने सबै रकम पनि सहयोग र दान स्वरूप दिने माताले घोषणा गरेकी छिन । राज सुनार माता र संगै हिड्ने भक्तको स्वर रहेको यो गीत भगवान महादेव प्रति समर्पित भजन गीत हो र अब छिट्टै बजारमा आउदै छ ।

उनले बाबुको नाम सञ्चार माध्यममा गोप्य राख्दै आएकी छन् । उनीहरुको परिवार बसाइसराइ गरेर रुपन्देहीतिर गएको ८–९ वर्ष भएको उनका दाजु पर्ने पनाहका बलभद्र कुँवरले जानकारी दिएका छन् । हेर्नुहोस –

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर