राष्ट्रिय सतर्कता केन्द्रले माग्यो स्वास्थ्य मन्त्रालय मातहातमा रहेर कार्यरत कर्मचारीको सम्पत्ति विवरण — OSNepal

राष्ट्रिय सतर्कता केन्द्रले माग्यो स्वास्थ्य मन्त्रालय मातहातमा रहेर कार्यरत कर्मचारीको सम्पत्ति विवरण

LC (KTM) January 10, 2022 0

काठमाडौं २६ पौष । राष्ट्रिय सतर्कता केन्द्रले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका विभाग, प्रतिष्ठान, केन्द्र अस्पताल तथा परिषदमा कार्यरत कर्मचारीको सम्पत्ति विवरण माग गरेको छ ।

केन्द्रले निजामती बाहेकका अस्थायीरस्थायीरकरार र ज्यालादारीमा कार्यरत कर्मचारीको आर्थिक वर्ष २०७७र७८ को सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ ।

सम्पति विवरण बुझाउन केन्द्रले तिन दिनको समय समेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर