एक उद्यमी र आध्यात्मिक विचार भएको मिलनसार आनन्दराज बतासको चरित्रहत्या गरिनु ठिक होइन : कमल थापा — OSNepal

एक उद्यमी र आध्यात्मिक विचार भएको मिलनसार आनन्दराज बतासको चरित्रहत्या गरिनु ठिक होइन : कमल थापा

LC (KTM) January 10, 2022 0

काठमाडौं २६ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पुर्व अध्यक्ष नेता कमल थापाले कसैको चरित्र हत्या गर्नु ठिक नभएको बताएका छन् ।

आनन्दराज बतास बिरुद्ध अहिले चौतर्फी हमला भैरहेको विषयमा नेता थापाले यस्तो बताएका हुन् ।

भित्री रहस्य आफुलाई थाहा नभएपनि आनन्दराज बतास सामान्य अवस्थाबाट संघर्षगर्दै सफलतातर्फ अग्रसर एक उद्यमी र आध्यात्मिक विचार भएको मिलनसार व्यक्ति भएको उनले बताएका छन् ।

नेता थापाले ट्वीटर मार्फत एक उद्यमी र आध्यात्मिक विचार भएको मिलनसार व्यक्तिको चरित्र हत्या गर्नु ठिक नभएको भन्दै यदि कानुन उल्ंघन गरे कानुनी रुपमा कारवाही गर्नु पर्ने बताएका छन् ।

सामान्य अवस्थाबाट संघर्षगर्दै सफलतातर्फ अग्रसर एक उद्यमी र आध्यात्मिक विचार भएको मिलनसार व्यक्ति हुन्। उनीबाट कानुन उल्लंघन भएको छ भने कानुनी कारबाही गरिनुपर्छ।चरित्रहत्या गरिनु ठिक होइन उनले भनेका छन् ।

उनले लेखेका छन्, ‘आनन्दराज बतास बिरुद्ध अहिले चौतर्फी हमला भैरहेको छ।भित्री रहस्य थाहा छैन।मैले चिनेको @RajBatasसामान्य अवस्थाबाट संघर्षगर्दै सफलतातर्फ अग्रसर एक उद्यमी र आध्यात्मिक विचार भएको मिलनसार व्यक्ति हुन्।उनीबाट कानुन उल्लंघन भएको छ भने कानुनी कारबाही गरिनुपर्छ।चरित्रहत्या गरिनु ठिक होइन’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर