उपत्यकामा फेरि एक साता निषेधाज्ञा, यी क्षेत्रमा बनाइदै छ खुकुलो — OSNepal

उपत्यकामा फेरि एक साता निषेधाज्ञा, यी क्षेत्रमा बनाइदै छ खुकुलो

LC (KTM) June 01, 2021 0

काठमाडौँ १८ जेठ । काठमाडौँ उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने तयारी भएको छ । उपत्यकाको तिनै जिल्लामा फेरि एक साता निषेधाज्ञा थपि केहि क्षेत्रलाई भने खुकुलो बनाउने तयारी भइरहेको काठमाडौँ जिल्ला प्रशासन कार्यायका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारीले बताएका छन् ।

जेठ २० गते फेरि थपिन लागेको निषेधाज्ञामा भने खाद्यान्‍नको पसल, डिपार्टमेन्‍ट स्टोर खोल्ने समय थप गरिनुका साथै सार्वजनिक निर्माण क्षेत्रमा पनि खुकुलो गरिने तथापीआवत-जावत, सवारी-साधनलगायत भने कडाइ नै गरिने अधिकारीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर