देशभरका सबै विद्यालय माघ १५ गते सम्म बन्द — OSNepal

देशभरका सबै विद्यालय माघ १५ गते सम्म बन्द

LC (KTM) January 09, 2022 0

काठमाडौं २५ पौष । देश भरका सबै विद्यालयहरु माघ १५ गते सम्म बन्द हुने भएको छ ।

नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै माघ १५ गते सम्म देशभरका सबै विद्यालय बन्द हुने भएको हो ।

प्रवक्ता सुनीता नेपालले दिएको जानकारी आज आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बैठकले देशभका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर