नेकपा एमालेको स्थायी कमिटी बैठक आज, नेपाल समुहका नेतालाई थप कारवाही गरिँदै — OSNepal

नेकपा एमालेको स्थायी कमिटी बैठक आज, नेपाल समुहका नेतालाई थप कारवाही गरिँदै

LC (KTM) June 01, 2021 0

काठमाडौँ १८ जेठ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज मंगलबार बस्ने भएको छ । बस्दैछ । यसअघि दुई पटकसम्म स्थगित भएको बैठक मंगलबार बिहान ११ बजेबस्न लागेको हो ।

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले दिएको जानकारी अनुसार बैठक आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजे बस्ने भएको छ । आइतबार बस्ने भनिएको बैठक दुई पटक सम्म स्थगित भएर आज तेस्रो पटक बस्न लागेको हो ।

बैठकमा गत जेठ १५ सरकारले ल्याएको आर्थिक वर्ष २०७८–०७९ को बजेटको समीक्षा तथा माधव नेपाल समुहका १२ जना नेतालाई थप कारवाही गर्ने विषयमा छलफल हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर