एकबिहानै ६.९ म्याग्निच्युडको गयो भूकम्प — OSNepal

एकबिहानै ६.९ म्याग्निच्युडको गयो भूकम्प

LC (KTM) January 08, 2022 0

चीनको उत्तरपश्चिमी छिङहाइ प्रान्तको मेनुवान काउन्टीमा शनिबार ६।९ म्याग्निच्युडको भूकम्प गएको छ ।भूकम्पको केन्द्र ३७।७७ डिग्री उत्तरी अक्षांश र १०१।२६ डिग्री पूर्वी देशान्तरमा रहेको थियो।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार बेइजिङ समय अनुसार बिहान १ बजेर ४५ मिनेटमा १० किलोमिटर गहिराइमा उक्त भूकम्प गएको हो । विस्तृत विवरण आउँन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर