कोरोनाबाट बच्न भन्दै मास्क नै लगाएर निउरो टिप्न जंगल गएकी बन्दकला बाघबाट बच्न सकिनन् — OSNepal

कोरोनाबाट बच्न भन्दै मास्क नै लगाएर निउरो टिप्न जंगल गएकी बन्दकला बाघबाट बच्न सकिनन्

LC (KTM) June 01, 2021 0

बर्दियामा पाटेबाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ । जिल्लाको मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी ज्यान गएको हो ।

बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया उहाँलाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो । खोजी गर्दा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वरी कार्कीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर