दुखी पिडित र भोकालाई बाटमाो खाना खुवाइरहेका बेला सपना रोका मगर माथि कसले गर्यो हा त पात !, पल शाहलाई यसरी सम्झिइन् — OSNepal

दुखी पिडित र भोकालाई बाटमाो खाना खुवाइरहेका बेला सपना रोका मगर माथि कसले गर्यो हा त पात !, पल शाहलाई यसरी सम्झिइन्

LC (KTM) May 31, 2021 0

काठमाडौं- राजधानी शहरमा अवस्थित पशुपति आझर्यघाटमा बेबारिसे ला सहरुको अन्तिम संस्कार गर्दै आएकी सपना रोका मगरलाई बीबीसीद्वारा यस वर्षको सय प्रेरणादायी महिलाका रुपमा शूचिकृत गरिएको छ । हाल १८ वर्ष मात्र पुगेकी सपनाले यस्तो काम गरिरहेकी छिन् जुन एउटा किशोर वा किशोरीको लागि अनौठो मात्र हैन सुन्दै अपत्यारिलो पनि छ ।आफन्त बिनाको श झव फेला पार्न साथै त्यसको अन्तिम संस्कार गर्न उनी सक्रियतापूर्ण संलग्न रहन्छिन । उनी भन्छिन् “यस संसारमा हजारौँ मानिस घरबिहिन छन, उनीहरुको घर भने पनि महल भनेपनि यस सडक नै हो । तसर्थ उनीहरुले राम्रो सँग अन्तिम संकार पाउनु पर्छ । यसकारण म यो काम सामाजिक सेवाका लागि भन्दा पनि आफ्नै मन शान्तिको लागि गर्छु । ”

उनले अहिलेसम्म ३५ भन्दा धेरै ला शहरुलाई ब्यवस्थापन गरिसकेकी छिन् । उनी यस संगठन संगै आवद्घ छिन् उनको यस संगठनले सडकबाट परित्यक्त शझवहरु प्राप्त गर्दछ र ती लाझशहरुलाई पोस्टमार्टम जाँचको लागि अस्पताल लाने ब्यवस्था गर्दछ । यदि ३५ दिन सम्म पनि लाझसको खोजी गर्न कोही पनि उपस्थित भएन भने संगठनले यसलाई सम्सान घाट मा ल्याई अझन्तेस्टि गर्ने काम गर्दछ ।

आफू विरुद्ध अश्लील अभिव्यक्ति दिएको भन्दै सपना रोका मगरले दिएको जाहेरीका आधारमा विनयजंग बस्नेत पक्राउ परेका थिए। सपनाले फागुन २ गते विनय जङ्ग विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौँ जाहेरी दिएकी थिइन्।बिनयको रिहाइको माग गर्ने जमातहरु बढेको थियो । निश्पक्ष छानबिन हुनुपर्नेमा जोड दिदै आफुहरुले कुरा राख्दै गर्दा प्रहरी त्यो पनि पुरुषले आफू महिलामाथि हस्तक्षेप गरेको र दमन आफुहरुले नसहने र प्रहरिको यस्तो चर्किकलालाई आफुहरुले सहन नसक्ने पनि बताएका थियो ।त्यती मात्रै हैन रिहाइको माग गर्नेले उग्र रुपनै लियो ,ज्वालामाथि प्रहरिले दमन समेत गर्यो,सपना उपर जवाफदेही हुनुपर्ने समेत जोड दिइएको थियो ।

नभन्दै केही दिन अघि सामान्य धरौटिमा बिनयजङ छुटेसगै अहिले फेरि आफ्नो कर्मथलो घाञटमा लाञस पोल्ननै सक्रिय देखिए बिनयजङ । छोरी सपनाले बिर्सिएपनि म बिर्सिन्न भन्दै सपनालाई सम्झेर खुब रोए बिनयजङ त्यति मात्रै हैन आफ्नालाइ पाखा र परकालाई काखा गर्दा मेरो यस्तो हालत भएको समेत जिकिर गरेका थिए ।

लकडाउन अगावै सपना फेरि आफ्नो पहिलेकै अवस्थामा फर्किएकि थिइन । बिहान कलेज जान्छिन् र दिउँसो भने लाञशलाई दागबत्ती दिन्छिन् ।पछिल्लो पाचदिनमा आफुले १० जनालाई दागबत्ती दिसकेको समेत बताएकि थिइन् ।अहिले तिनै सपना दिन दुखि पिडित र भोकालाई खाना खुवाउन भन्दै सडकसम्म आएकि छिन् । उनले हाम्रो टिम नेपालको स(परिवार सहित नायक पल शाहको खुलेरै प्रशंसा गरेकि छिन् ।आफ्नो कामको आलोचना धेरै ले गर्ने गरेको र जस्ले आफुलाई माथि पुर्यायो उसैले तल फ्यालिदियो भन्दै उनी भावुक पनि भइन । हेर्नुहोस तलको भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर