पाँचदलिय गठवन्धन सरकारले शान्त नेपाललाई अशान्त बनाउदै लगेको महासचिव पोखरेलको आरोप — OSNepal

पाँचदलिय गठवन्धन सरकारले शान्त नेपाललाई अशान्त बनाउदै लगेको महासचिव पोखरेलको आरोप

LC (KTM) January 05, 2022 0

काठमाडौं २१ पौष नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँचदलिय गठवन्धन सरकारले शान्त नेपाललाई अशान्त बनाउदै लगेको आरोप लगाएका छन् । नेता पोखरेलले सामाजिक सञ्जाल मार्फत यस्तो बताएका हुन् ।

उनले भनेका छन् , केपी ओली प्रधानमन्त्री भएर अशान्त नेपाललाई शान्त बनाउन भुमिका खेल्नु भएको छ । तर पाँचदलिय गठवन्धन सरकारले शान्त नेपाललाई अशान्त बनाउदैछ ।’

उनले लेखेका छन्–‘केपी ओली प्रधानमन्त्री भएर अशान्त नेपाललाई शान्त बनाउन भुमिका खेल्नु भो । पाँचदलिय गठवन्धन सरकारले शान्त नेपाललाई अशान्त बनाउदैछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर