काठमाडौं २१ पौष । प्रतिनिधिसभाको भोली बिहिबार बस्ने भनिएको बंैठक स्थगित भएको छ ।
संघीय संसद सचिवालयका महासचिव भरत गौतमले उक सुचाना टाँसेर बैठक स्थगित भएको जानकारीश् गराएका हुन् ।
पौष १८ गते बस्ने भनिएको प्रतिनिभि सभाको बैठक भोली बिहिबारका लागि सारिएको थियो ।
अब संसद बैठक पौष २८गते दिउँसो १२ बजे बस्ने सुचनामाअ जानकारी गराइएको छ ।