बलिउडका पिता अमिताभ बच्चनको ५२ बर्षे फिल्मी यात्रा पुरा, यस्तो फोटो शेयर गरे जुन भयो छिन भरमै भाइरल — OSNepal

बलिउडका पिता अमिताभ बच्चनको ५२ बर्षे फिल्मी यात्रा पुरा, यस्तो फोटो शेयर गरे जुन भयो छिन भरमै भाइरल

LC (KTM) May 31, 2021 0

बलिउडका पिता अमिताभ बच्चनको फिल्मी करियरले आज बाट ५२ बर्ष पुरा गरेको छ । निरन्तर रुपमा लामो समय सम्म बलिउडमा रहेका अमिताभले आज बाट ५२ बर्ष पुरा गरेका हुन् ।

उनले ५२ बर्ष पुरा गरेको अवसरमा सामाजिक सञ्जालमा सिलसिलेवार फोटोहरु लाएका छन् । उनले अहिले सक्म खेलेका फिल्मीयात्राको फोटोहरु शेयर गरेका हुन् ।

सात हिन्दुस्तानी बाट आफ्नो फिल्मी करियर सुरु गरेका उनले आफुले अभिनय गरेका फिल्मका प्रमुख क्यारेक्टरहरुलाई फोटोमा समाबेश गरिएको छ । उनले संझिदा आफुलाई अचम्म लाग्ने गरेको बताएका छन् कि जब बलिउडमा ५२ बर्ष बिताईसकेको छु भनेर । ‘ उनले लेखेका छन्, अहिले पनि सोचिरहेको छु यो कसरी भयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर