मन्त्रिपरिषद्को बैठक बस्दै, यस्तो छ बैठकमा छलफल हुने विषयवस्तु — OSNepal

मन्त्रिपरिषद्को बैठक बस्दै, यस्तो छ बैठकमा छलफल हुने विषयवस्तु

LC (KTM) January 05, 2022 0

काठमाडौं २१ पौष । आज बुधबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बैठक दिउँसो साढे १ बजे बताइएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । आ

ज बस्ने मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवा पौष २५ गते आइतबार भारत भ्रमणमा जाने भएका छन् ।

साथै आज बस्ने मन्त्रिपरिषद्को बैठकमा यही माघ १२ गते हुने राष्ट्रिय सभा निवार्चनको विषयमा समेत छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर